BBC News, नेपाली - होमपेज
मुख्य समाचार
रवि लामिछानेलाई थुना बाहिर रहेर मुद्दा लड्न सर्वोच्च अदालतले दिएन अनुमति
उच्च अदालतको आदेशपछि लामिछाने अहिले रूपन्देही कारागारमा छन्। उच्च अदालतले थुनामा राख्न आदेश दिनुअघि जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
उच्च प्रशासकहरू 'कूलिङ पिरिअड'विरुद्ध उभिएपछि उठेको तरङ्ग
निजामती कर्मचारीले अवकाश पाएपछि दुई वर्ष अन्य नियुक्ति लिन नपाउने 'कूलिङ पिरिअड'को प्रस्तावबारे जानकारहरू के भन्छन्?
नयाँ नोटहरू तपाईँको हातसम्म यसरी आइपुग्छन्
नयाँ गभर्नरमा विश्वनाथ पौडेल आएसँगै रु. ५० र १,००० दरका नयाँ नोट छाप्ने प्रक्रिया अगाडि बढाइने नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूले बताएका छन्। नेपाली नयाँ नोटहरू छाप्ने प्रक्रिया के हो?
'लामखुट्टेलाई नै औषधि': औलो नियन्त्रण गर्ने नयाँ उपाय
प्रायजसो लामखुट्टे मार्न कीटनाशक पदार्थ प्रयोग गरिन्छ। तर अमेरिकी अनुसन्धानकर्ताहरूले लामखुट्टेलाई औलो औषधि दिएर उक्त रोग नियन्त्रण गर्न सकिने निष्कर्षमा पुगेका छन्।
सौर्य आँधीका कारण पृथ्वीमा विद्युत् आपूर्ति र उपकरण प्रभावित हुने डर
विद्युतीय चार्जयुक्त तातो ग्यासले बनेको सूर्यमा गतिविधि बढ्दा सौर्य ज्वाला र आँधी उत्पन्न हुन्छ।
हार्भर्डमा विदेशी विद्यार्थी भर्ना लिन ट्रम्प प्रशासनद्वारा रोक
अमेरिकाको सबभन्दा पुरानो र प्रतिष्ठित विश्वविद्यालयसँग ट्रम्प प्रशासनको असमझदारी बढ्दै गएको छ।
जेनन ग्यास प्रयोग गरी भएको सगरमाथा आरोहणको कीर्तिमान 'अनुसन्धानको घेरामा'
हिमाल नपुगीकनै उच्च हिमाली भूभागमा अनुकूल हुनका लागि जेनन ग्यासको प्रयोग गरेका चार ब्रिटिश आरोहीहरू पाँच दिनभित्रै सगरमाथा चुचुरोमा पुगेपछि उक्त आरोहण विवादित बनेको छ।
अनि यो पनि
बर्ड फ्लूले अर्को महामारीको रूप लिने वैज्ञानिकहरूको चिन्ता
हजारौँ 'फार्महाउस'हरूमा महिनौँदेखि लुकिरहेको बर्ड फ्लू वा एभिअन इन्फ्लुएन्जाले अर्को महामारी निम्त्याउने विषयमा वैज्ञानिकहरू चेतावनीको घण्टी बजाइरहेका छन्।
ब्रह्माण्ड किन बन्यो भन्ने प्रश्नको उत्तर खोज्न वैज्ञानिक प्रतिस्पर्धा
ब्रह्माण्डको उत्पत्ति र अस्तित्वको रहस्योद्घान गर्न अमेरिका र जापानमा अनुसन्धानकर्ताहरू सब-एटमिक कणहरू चिन्न सक्ने विशेष उपकरण बनाउन छुट्टाछुट्टै मेहनत गरिरहेका छन्।
दक्षिण अफ्रिकाका अवैध खानीमा भइरहेको 'सुनका लागि बाल यौनशोषण' को नालीबेली
दक्षिण अफ्रिकाका अवैध खानी क्षेत्रमा गरिएको एउटा अध्ययनले बाल शोषणबारे उजागर गरेको छ।
धर्मको विषयलाई लिएर नेपाली कांग्रेसमा 'आसन परिवर्तनको दबाव'
सडक आन्दोलन चर्काउने राजावादीको तयारी, सत्ता सहयात्रामा देखिएको बढ्दो सकसबीच भारतीय हिन्दूवादीको सक्रियता देखिन्छ। यही बेला बढ्दो आन्तरिक दबाव थेग्दै कतिन्जेल अहिलेको आसनमा अडिएला कांग्रेस, कि कोल्टे फेर्ला?
के भारत-पाकिस्तान द्वन्द्वमा चीन 'विजेता' बन्न पुगेको हो?
भारतसँगको तनावका क्रममा चीनमा निर्मित पाकिस्तानका लडाकु विमानहरू पहिलोपटक युद्धमा परीक्षण भएका थिए।