ब्रह्माण्ड किन बन्यो भन्ने प्रश्नको उत्तर खोज्न वैज्ञानिक प्रतिस्पर्धा

संयुक्त राज्य अमेरिकाको साउथ डकोटामा निर्मित एउटा भूमिगत विशाल गुफामा सुन्तला र हरियो पोसाक लगाएका कामदारहरू, पृष्ठभूमिमा बिजुली बत्तीको उज्यालो देखिन्छ

तस्बिर स्रोत, Matthew Kapust / SURF

तस्बिरको क्याप्शन, साउथ डकोटास्थित एउटा विशाल गुफामा वैज्ञानिकहरूले विशेष उपकरण जडान गरेर सब-एटमिक सूक्ष्मकणमा हुने परिवर्तन नियाल्ने छन्
  • Author, पल्लब घोष र ग्विन्डाफ ह्युज
  • Role, बीबीसी न्यूज

संयुक्त राज्य अमेरिकाको साउथ डकोटास्थित एउटा जङ्गलमा बनाइएको प्रयोगशालामा वैज्ञानिकहरू विज्ञानको क्षेत्रमा विद्यमान एउटा ठूलो प्रश्नको उत्तर खोज्ने प्रयासमा छन्।'हाम्रो ब्रह्माण्ड किन अस्तित्वमा छ"चीन र पाकिस्तानको राष्ट्रिय झण्डा अगाडि उभिएर मुस्कुराउँदै पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफ र चिनियाँ राष्ट्रपति सी जिन्पिङ हात मिलाउँदै " loading="lazy" width="871" height="490" style="aspect-ratio:871 / 490" class="bbc-139onq"/>