औलो: लामखुट्टेको प्रेमजीवन बिथोलेर रोग उन्मूलन गर्ने प्रयास

भिडिओ क्याप्शन सुरु हुँदैछ, औलो उन्मूलन गर्न लामखुट्टेको प्रेमजीवनमा अवरोध

लामखुट्टेले फैलाउने रोगले बर्सेनि लाखौँ मानिसको ज्यान जाने गरेको छ।

लामखुट्टेले निकाल्ने आवाज उनीहरूका लागि प्रेमगीत हो।

अहिले वैज्ञानिकहरू उनीहरूको प्रेमजीवन भङ्ग गरेर मलेरिया उन्मूलन गर्ने प्रयास गर्दैछन्। तर कसरी?

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि