शताब्दीऔँ पुरानो परम्परा मर्ने चिन्ता किन गरिँदैछ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, जलवायु परिवर्तनले केशरको उत्पादनलाई कसरी असर गरिरहेको छ?

भारत प्रशासित कश्मिरमा ठूलो फाँटमा लगाइने केशरको खेतीमा पछिल्ला वर्षहरूमा निकै ह्रास आएको छ।

जलवायु परिवर्तनका कारण केशर खेती विगतमा जस्तो हुन छोडेको किसानहरूले बताएका छन्।

संसारको सबैभन्दा महँगो मसला मासिने चिन्ताहरू व्यक्त भएका छन्।

केशर खेतीमा परेको असरबारे एक भिडिओ सामाग्री।

अनि यो पनि: