आठ अर्बको विश्वः जनसङ्ख्या धेरै भएका स्थानहरू कहाँ कहाँ
विश्वको जनसङ्ख्या यो साता ८ अर्ब पुगेको विश्वास गरिएको छ।
तर संसारभर जनसङ्ख्याको वितरण भने अचम्मैलाग्दो गरी असमान रूपमा भएको देखिन्छ।
यो नक्साले विश्वका सबभन्दा धेरै जनघनत्व भएका र कम जनघनत्व भएका स्थानहरू देखाउँछ।
अनि यो पनि हेर्नुहोस्