पानी स्वच्छ बनाउन हड्डी र तरकारीको बोक्रा प्रयोग

भिडिओ क्याप्शन सुरु हुँदैछ, पानी स्वच्छ बनाउन फोहोरको प्रयोग

युगान्डामा एक रसायनशास्त्रीले जनावरको हड्डी र खाद्यपदार्थबाट निस्केको फोहोर प्रयोग गरेर पानी प्रशोधन गर्ने एउटा पद्धति विकास गरेका छन्।

टिमोथी कायोन्डो जैविक फोहोरलाई 'एक्टिभेटिड कार्बन' बनाउँछन्। त्यसलाई पानी प्रशोधन गर्ने उपकरणमा प्रयोग गरिन्छ।

त्यस्ता उपकरण अहिले विद्यालय र अस्पतालमा प्रयोग गर्न थालिएको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि