जलवायु परिवर्तनः पानीको दुःखका कारण टुक्रिएको हिमाली गाउँ

भिडिओ क्याप्शन सुरु हुँदैछ, पानीको दुःख भएपछि टुक्रिएको एउटा हिमाली गाउँ

विश्वभरि ४० करोड मानिसहरू खानेपानी र खेतीपातीका लागि हिमतालमा आश्रित छन्।

तर पृथ्वीको बढ्दो तापक्रम र कम हिउँ पर्न थालेपछि हिमतालहरू खुम्चिँदै र सुक्दै गइरहेका छन्। कति त सुकिसकेका छन्।

कैयौँ गाउँहरूले गम्भीर पानी सङ्कट भोगिरहेका छन्। कैयौँ गाउँहरू मानिसले छोडेर गएपछि रित्तिएका छन्। पानीकै कारण छुट्टिएको लद्दाखको एउटा गाउँको कथा यो भिडिओमा।

(आमिर पीरजादाको रिपोर्टिङ, नेहा शर्माको छायाङ्कन र सम्पादन)

अनि यो पनि