'मलाई आफ्नै अनुहार देख्दा घिन लाग्थ्यो, तर अहिले गौरव गर्छु'

'मलाई आफ्नै अनुहार देख्दा घिन लाग्थ्यो, तर अहिले गौरव गर्छु'

जोनो ल्यान्क्यास्टर आफ्नो अनुहार ‘नराम्रो’ भएकाले जन्मिनासाथ आफ्ना आमाबुवाबाट नै त्यागिएको तीतो अनुभव सुनाउँछन्।

उनी अनुहारका हड्डी र तन्तुमा प्रभाव पार्ने 'ट्रेचर कोलिन्स' नामको समस्याबाट पीडित छन्।

पाँच वर्षको हुँदा अरूको धर्मपुत्रका रूपमा स्वीकार गरिएका उनी एउटा पुस्तकमा संसारलाई आफ्नो कथा सुनाउने तयारीमा छन्।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

अनि यो पनि
जोनो ल्यान्क्यास्टर