'झ्यापझ्याप' बिजुली गएको औद्योगिक ग्राहकको गुनासो, 'लोडशेडिङ'बारे अनर्गल प्रचार भएको प्राधिकरणको दुखेसो

तस्बिर स्रोत, Madhuri Mahato/BBC
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
बारा-पर्सा औद्योगिक करिडरमा राइस मिल चलाउँदै आएका सञ्जयकुमार शाह बिजुलीका कारण अचेल आफ्नो 'टाउको दुखेको' बताउँछन्।
"पूर्वजानकारीबेगर झ्यापझ्याप बत्ती जान्छ। आएको बेला पनि गुणस्तरीय हुँदैन। कुनै दिन त १० घण्टासम्म बिजुली हुँदैन। कसरी काम गर्ने"चीन र पाकिस्तानको राष्ट्रिय झण्डा अगाडि उभिएर मुस्कुराउँदै पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफ र चिनियाँ राष्ट्रपति सी जिन्पिङ हात मिलाउँदै " loading="lazy" width="871" height="490" style="aspect-ratio:871 / 490" class="bbc-139onq"/>