के-पप स्टार र प्रशंसकहरू कसरी प्लास्टिकयुक्त सामानको प्रयोग घटाउँदै छन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, के-पप स्टार र प्रशंसकहरू कसरी प्लास्टिकयुक्त सामानको प्रयोग घटाउँदै छन्

साङ्गीतिक बजार डिजिटल माध्यमकेन्द्रित भएको धेरै वर्ष भयो। यद्यपि के-पपका प्रशंसकहरू अझै पनि आफूलाई मन परेको साङ्गीतिक समूहको एल्बमका सीडीहरू ठूलो मात्रामा किन्छन्।

सीडीमा हुने एल्बमका कारण प्लास्टिकयुक्त फोहोरको उत्पादन पनि बढिरहेको छ।

के-पपका प्रशंसकहरू किन धेरै सीडी थुपार्छन्? अनि यो उद्योगका चर्चित हस्ती र उनीहरूका शुभचिन्तकले यो समस्या घटाउन कस्तो उपाय अवलम्बन गरेका छन्?

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि