कोभिडमा खटिएका चिकित्सक: 'मनबाट गइसकेको छैन, मास्क हटाउन सक्दिनँ'
कोभिड-१९ महामारी उत्कर्षमा पुगेका बेला नेपालमा दैनिक सङ्क्रमित हुनेको सङ्ख्या १० हजार नाघेको थियो। अस्पतालमा शय्या पाउन गाह्रो थियो।
सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूलाई झन् कठिन थियो।
अहिले सङ्क्रमितको सङ्ख्या निकै घटेको छ र अस्पतालहरूमा भर्ना हुनेहरूको सङ्ख्या पनि न्यून छ।
महामारीका बेला अग्रपङ्क्तिमा काम गरेका केही चिकित्सकहरू अहिले के भन्छन्?
हेर्नुस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।