भ्यालेन्टाइन डे नेपालः प्रेमी-प्रेमिकालाई के उपहार दिने?

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'भ्यालेन्टाइन डे’मा प्रेमी-प्रेमिकालाई के उपहार दिने?

आफ्ना प्रेमी-प्रेमिकालाई के उपहार दिने? धेरै जनालाई उपहार छान्ने काम कठिन लाग्छ।

फेब्रुअरी १४ मा धेरैले भ्यालेन्टाइन डे अर्थात् प्रेमदिवस भनेर मनाउँछन्। त्यो दिनमा युवायुवतीहरूले आफूलाई मन पर्ने मान्छेलाई उपहार दिने समेत चलन छ।

प्रणयदिवस पनि भनिने उक्त दिन काठमाण्डूका युवायुवतीहरू कस्तो उपहार दिने योजनामा छन् त?

हेर्नुगिस् सृजना श्रेष्ठले बनाएको एक भिडिओ।