बालबालिकालाई पोर्न सामग्रीबाट जोगाउन यस्तो विज्ञापन

भिडिओ क्याप्शन सुरु हुँदैछ, बालबालिकालाई पोर्नबाट जोगाउन यस्तो उपाय

बालबालिकाले यौनबारे कसरी सिक्छन्? पोर्न सामग्रीबाट हो भने न्यूजील्यान्डमा एउटा जनचेतना अभियानमार्फत् त्यो उपयुक्त तरिका नभएको देखाउन खोजिएको छ।

न्यूजील्यान्ड सरकारले जनहितमा बनाएको एउटा विज्ञापन अहिले त्यहाँ भाइरल बनेको छ।

उक्त विज्ञापनमा पोर्न चलचित्रका दुई कलाकारलाई एक किशोरको घरमा गएको देखाइएको छ। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि