बालीमा खेर फालिएको प्लास्टिकबाट फर्निचर र अन्य सामान उत्पादन

भिडिओ क्याप्शन सुरु हुँदैछ,
बालीमा खेर फालिएको प्लास्टिकबाट फर्निचर र अन्य सामान उत्पादन

सन् २०२० मा गरिएको एउटा अध्ययनका अनुसार इन्डोनेशियामा फालिने, प्रशोधन गरिने वा नष्ट गरिने प्लास्टिकयुक्त फोहोरको परिमाण विश्वभरि सबैभन्दा धेरै छ।

इन्डोनेशियाको पर्यटन केन्द्र मानिने बालीमा एक व्यक्तिले आफ्नै अग्रसरतामा प्लास्टिक प्रदूषण कम गर्ने उद्देश्यले प्रेरणादायक काम थाले।

अहिले उनी खेर फालिएको प्लास्टिक र प्लास्टिकबाट बनेका सामग्री सङ्कलन गरेर तिनलाई प्रशोधन गरी फर्निचर तथा विभिन्न सरसामान बनाउँछन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।