इन्डोनेशियामा चुनाव जित्न 'धामीझाँक्री'को सहयोग लिँदै छन् केही उम्मेदवार

भिडिओ क्याप्शन सुरु हुँदैछ,
इन्डोनेशियामा चुनाव जित्न 'धामीझाँक्री'को सहयोग लिँदै छन् केही उम्मेदवार

आगामी फेब्रुअरी १४ मा इन्डोनेशियामा निर्वाचन हुँदै छ। त्यस दिन त्यहाँका २० करोडभन्दा धेरै जनताले आफ्ना राष्ट्रपति, राष्ट्रिय तथा क्षेत्रीय विधायक चुन्न लागि मतदान गर्ने छन्।

चुनावअघि नेताहरू प्रचारप्रसारमा व्यस्त रहँदा केही भने 'दैवीशक्ति' भएको विश्वासमा परम्परागत 'गुरु' तथा 'धामीझाँक्री'को सहयोग लिन थालेका छन्।

इन्डोनेशियालाई संसारको तेस्रो ठूलो प्रजातान्त्रिक देश मानिन्छ। त्यहाँ विश्वमै सबैभन्दा धेरै मुस्लिमको बसोबास छ।

इस्लामले अल्लाहबाहेक अरू दैवीशक्तिलाई स्वीकार नगर्ने भए पनि त्यहाँको जनजीवनमा धामीझाँक्रीहरूको ठूलो प्रभाव छ।

यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।